शाखा अधिकृत All Paper (प्रशासन) 2083-84
शाखा अधिकृत सबै पत्र (प्रशासन) तर्फको कक्षा ।
App बाट Direct pay गरेर जोडिनुहुने साथिहरुले कक्षाको Notes हरुको लागि 9767487115 मा WhatsApp गर्नुहोला ।
Note - शाखा अधिकृत लिखित पत्रको चाहिँ रेकर्डेड भिडियोहरु आउने छैन । कक्षामा नै live Join गरी पढ्नुपर्ने हुनेछ ।

